मिक्सिङ र मास्टरिङ – ३ दिने कोर्स

छोटो समयमा mixing र mastering का मुख्य कुरा सिक्न चाहनेका लागि ३ दिने कोर्स। आफ्नै गीतमा काम गर्दै EQ, compression र mastering सिक्नुहोस्।

A short three-day mixing and mastering course for producers and artists in Nepal – learn the essential steps while working on your own songs.

भर्ना र जानकारी / Join or ask: WhatsApp 9851160022 · nmp.com.np